पत्रकार सुरेश रजकको हत्याको छानबिनको माग गर्दै मौन प्रदर्शन, सहिद घोषणा र क्षतिपूर्ति दिन माग

काठमाडौं – राजावादी आन्दोलनका क्रममा जिउँदै जलाएर मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, र घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने माग गर्दै समाजवादी प्रेस संगठन नेपालले राजधानीमा मौन प्रदर्शन गरेको छ।

__________ बिज्ञापन____________

मौन प्रदर्शनका क्रममा संगठनले राज्यलाई चेतावनी दिँदै भनिएको छ, “हत्याको निष्पक्ष छानबिन समिति गठन गरेर दोषीलाई कारबाही र पीडितलाई न्यायको प्रत्याभूति राज्यले नदिलाएसम्म समाजवादी प्रेस संगठन नेपालले निरन्तर खबरदारी गरिरहने छ।”

संगठनले घटनालाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा चित्रण गर्दै पीडित परिवारलाई तत्काल न्याय दिन सरकारसँग आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर