नेपालमा गणतान्त्रिक संरचनामाथि राजावादी चुनौती: राजनीतिक अस्थिरता र विदेशी हस्तक्षेपको चपेटामा गणतन्त्र

काठमाडौं, १७ अप्रिल २०२५ — नेपालमा गणतन्त्रको स्थायित्वमाथि गम्भीर चुनौतीहरू देखा परेका छन्। राजावादी शक्तिहरूको पुनः सक्रियता, राजनीतिक अस्थिरता, विदेशी हस्तक्षेप, प्रमुख दलहरु प्रतिकाे विकर्षण र संघीय संरचनाप्रति बढ्दो असन्तुष्टिले देशको लोकतान्त्रिक आधारहरू कमजोर पार्ने खतरा बढेको छ। राजावादी र गणतन्त्रवादी प्रदर्शनहरू मार्च २८, २०२५ मा काठमाडौंमा राजावादी र गणतन्त्रवादी शक्तिहरूले पृथक प्रदर्शनहरू […]
पत्रकार सुरेश रजकको हत्याको छानबिनको माग गर्दै मौन प्रदर्शन, सहिद घोषणा र क्षतिपूर्ति दिन माग

काठमाडौं – राजावादी आन्दोलनका क्रममा जिउँदै जलाएर मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, र घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने माग गर्दै समाजवादी प्रेस संगठन नेपालले राजधानीमा मौन प्रदर्शन गरेको छ। मौन प्रदर्शनका क्रममा संगठनले राज्यलाई चेतावनी दिँदै भनिएको छ, “हत्याको निष्पक्ष छानबिन समिति गठन गरेर […]
शिक्षा विधेयक संसदमा टेबुल होस्, शिक्षक आन्दोलन जायज – अनेरास्ववियू

गल्छी खबर – गल्छी, धादिङ सरकारी विद्यालयका दशौं हजार शिक्षकहरू दुई सातादेखि सडकमा उत्रिएर जारी राखेको आन्दोलनप्रति अनेरास्ववियू केन्द्रीय कमिटीले ऐक्यबद्धता जनाएको छ। अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष कल्याण दहालले गल्छी खबरसँगको कुराकानीमा शिक्षा विधेयक संसदमा यथाशीघ्र टेबुल गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका छन्। उनका अनुसार निजी विद्यालयहरूले धमाधम भर्ना सकाएर नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन गरिसके […]