गल्छी बजारमा वेबारिसे अवस्थामा फेला परेका मानसिक सन्तुलन गुमाएका पुरुषको उद्धार

गल्छी, धादिङ – २०८२ वैशाख १३। धादिङ जिल्लाको गल्छी गाउँपालिका–७, गल्छी बजारमा विगत लामो समयदेखि वेवारिसे अवस्थामा बसोबास गर्दै आएका एक मानसिक सन्तुलन गुमाएका पुरुषको उद्धार गरिएको छ।

__________ बिज्ञापन____________

उक्त पुरुष आफनो नाम, ठेगाना वा परिवारजनको परिचय खुलाउन असमर्थ रहेका छन्। स्थानीय वासिन्दाहरू र सामाजिक संस्थाहरूको समन्वयमा उनीमाथि आवश्यक पहल सुरु गरिएको हो।

उद्धार गरिएको व्यक्तिको स्थायी ठेगाना र परिवारजनको पहिचान अहिलेसम्म नभएकोले Nepal Snehi Kakhha, धापाखेल-२३, ललितपुर पठाईएको छ। यदि कसैले उक्त व्यक्तिलाई चिनेका वा उहाँका परिवारसँग सम्पर्क स्थापित गरिदिन सक्ने अवस्था भएमा सम्बन्धित निकाय वा Nepal Snehi Kakhhaमा जानकारी गराउन अनुरोध गरिएको छ।

सामाजिक उत्तरदायित्वको भावना अनुरूप, उद्धारकर्ता तथा सरोकारवाला निकायहरूले उक्त व्यक्तिको शीघ्र पुनर्मिलन र उचित उपचारको व्यवस्था मिलाउने प्रयास गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन