गल्छी बजारमा वेबारिसे अवस्थामा फेला परेका मानसिक सन्तुलन गुमाएका पुरुषको उद्धार

गल्छी, धादिङ – २०८२ वैशाख १३। धादिङ जिल्लाको गल्छी गाउँपालिका–७, गल्छी बजारमा विगत लामो समयदेखि वेवारिसे अवस्थामा बसोबास गर्दै आएका एक मानसिक सन्तुलन गुमाएका पुरुषको उद्धार गरिएको छ। उक्त पुरुष आफनो नाम, ठेगाना वा परिवारजनको परिचय खुलाउन असमर्थ रहेका छन्। स्थानीय वासिन्दाहरू र सामाजिक संस्थाहरूको समन्वयमा उनीमाथि आवश्यक पहल सुरु गरिएको हो। उद्धार गरिएको व्यक्तिको […]

प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता हुने

काठमाडौं, १३ बैशाख। संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता बैशाख २५ र २६ गते ललितपुरमा आयोजना हुने भएको छ। प्रतियोगिताको मुख्य आयोजना राष्ट्रिय सहकारी महासंघले गर्नेछ भने प्रमुख प्रायोजन प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गरेको छ। प्राविधिक सहयोग भने नेपाल […]

फार्मेसी पेशाको सुरक्षार्थ श्रमिक दिवसमा वृहत आन्दोलन, माइतीघर मण्डलामा उपस्थितिको आह्वान

काठमाडौं, वैशाख १३। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फार्मेसी पेशामा आबद्ध सम्पूर्ण विज्ञ तथा सहकर्मीहरूलाई पेशाको सुरक्षा र हक–हितको पक्षमा एकजुट हुन आह्वान गरिएको छ। फार्मेसी क्षेत्रका सरोकारवालाहरूले मे १ (वैशाख १८) गते माइतीघर मण्डलामा हुने वृहत आन्दोलनमा सहभागिता जनाउन अपील गरेका छन्।   फार्मिष्ट कृष्ण पोखरेलका अनुसार फार्मेसी पेशा लामो समयदेखि उपेक्षित र असमान […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन