सक्सेस एकेडेमीमा एक दिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

धादिङ, जेठ २४ – सक्सेस एकेडेमीको आयोजनामा तथा तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

__________ बिज्ञापन____________

शिविरमा कुल १७७ जनाको आँखा परीक्षण गरिएकाेमा १३ जनामा शल्यक्रिया आवश्यक देखिएको जानकारी आयोजकले दिएका छन्। ती बिरामीहरूलाई आउँदो हप्ताभित्र काठमाडौंस्थित तिलगंगा आँखा केन्द्रमा लगेर निःशुल्क शल्यक्रिया गरिने बताइएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत (CSR) सञ्चालन गरिएको उक्त शिविर सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक संस्था सक्सेस एकेडेमीले तिलगंगा आँखा केन्द्रलगायत सबै सहयोगी तथा सहभागीप्रति आभार व्यक्त गरेको छ।

सक्सेस एकेडेमीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर