धादिङ योगमय वातावरण बनाउने लक्ष्यसहित अधिवेशन घोषणा

धादिङ, पुस । धादिङ बेसिको नीलकण्ठ नगरपालिका-३ स्थित सिटी हलमा पुस १२ गते शनिबार पतञ्जली तथा महिला पतञ्जलीको अधिवेशन सञ्चालन गर्ने निर्णय गरिएको छ। आयोजक समितिका अनुसार अधिवेशनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन चारवटा समितिहरू गठन गरिएको छ, जसले तयारी, व्यवस्थापन तथा समन्वयका जिम्मेवारी वहन गर्नेछन्।

__________ बिज्ञापन____________

 

कार्यक्रमका लागि इच्छुक साधक–साधिकाबाट आर्थिक सहयोग संकलनको क्रम जारी छ। प्रारम्भिक रूपमा रु. ४० हजार सङ्कलन भइसकेको र सहयोग अझै बढिरहेको आयोजकले जनाएका छन्। अधिवेशनलाई सफल, भव्य तथा अविस्मरणीय बनाउँदै जिल्लामा योगमैत्री वातावरण सिर्जना गर्ने उद्देश्य आयोजकले व्यक्त गरेको छ।

उनहरूले योग, स्वास्थ्यमूलक चेतना तथा सामाजिक अनुशासन प्रवर्द्धनमा अधिवेशनले सकारात्मक प्रभाव पार्ने विश्वास समेत व्यक्त गरेका छन्। समुदाय, स्थानीय निकाय र साधक–साधिकाको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन