धादिङ योगमय वातावरण बनाउने लक्ष्यसहित अधिवेशन घोषणा

धादिङ, पुस । धादिङ बेसिको नीलकण्ठ नगरपालिका-३ स्थित सिटी हलमा पुस १२ गते शनिबार पतञ्जली तथा महिला पतञ्जलीको अधिवेशन सञ्चालन गर्ने निर्णय गरिएको छ। आयोजक समितिका अनुसार अधिवेशनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन चारवटा समितिहरू गठन गरिएको छ, जसले तयारी, व्यवस्थापन तथा समन्वयका जिम्मेवारी वहन गर्नेछन्।   कार्यक्रमका लागि इच्छुक साधक–साधिकाबाट आर्थिक सहयोग संकलनको क्रम […]

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि काठमाडौंमा

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने गरी पार्टीले औपचारिक रूपमा मिति टुंगो लगाएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिका पारित भएपछि महाधिवेशनको मिति निश्चित भएको हो।   बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले १५औँ महाधिवेशन […]

धादिङमा ‘विकास पत्रकारिता र एआई प्रयोग’ सम्बन्धी तीनदिने तालिम सुरु

गल्छीखबर डट कम – धादिङ । स्थानीय सञ्चारकर्मीहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ विषयक तीनदिने विशेष तालिम बेनीघाट रोराङ गाउँपालिकामा आजबाट सुरु भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजनामा तथा बेनीघाट रोराङ गाउँपालिकाको सहयोगमा सुरु गरिएको तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा सक्रिय २६ जना पत्रकार सहभागी छन्। […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन