जिनियस स्कूलमा बुद्धिचाल प्रतियोगिता सम्पन्न

महालक्ष्मी नगरपालिका वडा नं ८ स्थित जिनियस आई. वि. वर्ल्ड स्कूलद्वारा आफ्नो विविध खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा जुनियर तर्फ ४० जना र सिनियर तर्फ १२ जना गरि ५२ जना विधार्थीहरुको सहभागिता रहेको थियो सो प्रतियोगितामा जुनियर तर्फ क्रमश : सक्क्षम भट्ट, अविशु भुषाल, अभियान राई, सुदर्शन उपाध्याय, अरित महर्जन, प्रियुत […]
धापासी माध्यमिक विद्यालयमा उत्कृष्ट शिक्षा र वातावरण

काठमाडौं । बसुन्धरा धापासी हाइटस्थित धापासी माध्यमिक विद्यालय अहिले काठमाडौँका उत्कृष्ट सामुदायिक विद्यालयहरू मध्ये एकको रूपमा स्थापित हुँदै आएको छ। विद्यालयका भव्य कक्षा कोठा, उत्कृष्ट फर्निचर र सकारात्मक वातावरणका कारण यस विद्यालयलाई एक नमुना विद्यालयको रूपमा मान्यता प्राप्त भएको छ। विद्यालयका प्रधानाध्यापक श्री राम थापाजीका अनुसार, विद्यालयमा अहिले कक्षा आठको बियाली एक्जाम (बीई) परीक्षामा १९८ […]