शिक्षक आन्दोलन समाधानका लागि सरकारसँग वार्ताको माग, परीक्षा प्रभावित नपार्न विद्यार्थी सङ्गठनहरूको चेतावनी

काठमाडौं – शिक्षक आन्दोलनका कारण उत्पन्न शिक्षण-अध्ययन अवरुद्ध समस्याको समाधानका लागि संयुक्त विद्यार्थी आन्दोलन नेपालले सरकारसँग तत्काल वार्तामा बस्न आग्रह गरेको छ। शिक्षकहरूका माग सम्बोधन गरी शिक्षा पेसा पुनः सुचारु गर्न जोडदार माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।   संयुक्त प्रेस विज्ञप्तिमा नेपाल शिक्षक महासंघद्वारा २०८१ चैत २० गतेदेखि शिक्षा […]

ट्राफिक लाइटमा गाडी रोकिनासाथ चढेर चोरी गर्दै आएका मामाभान्जा पक्राउ

काठमाडौं, कालिमाटी – विगत १० वर्षदेखि राजधानीका विभिन्न स्थानमा गाडी पछ्याउँदै चोरी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सामान लोड गरिएका गाडी तथा पिकअप भ्यानको पछाडि चढेर चोरी गर्ने कार्यमा संलग्न ती दुई जना मामाभान्जालाई प्रहरी वृत्त कालिमाटीको टोलीले विशेष सुराकीका आधारमा पक्राउ गरेको हो।   प्रहरीका अनुसार ती व्यक्तिहरू विशेषगरी चामल, तेल, […]

धादिङमा एक पुरुषको शव फेला

धादिङ, बैशाख १२ – धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित प्लटिङ क्षेत्र अगाडि रहेको नालीमा बिहीबार बिहान एक पुरुषको शव फेला परेको छ।   बिहान करिब ७:३० बजेको समयमा स्थानीयले शव देखेपछि जिल्ला प्रहरी कार्यालय धादिङलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी निरीक्षक सुवास हमालको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो।   प्रहरीका अनुसार मृतक रुबीभ्याली […]

पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न, महायज्ञको सन्देश फैलियो

पोखरा, बैशाख १२, २०८२ । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं ट्याक्सीहरू सहभागी भए।   र्‍याली बिरौटास्थित […]

ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास