गजुरी गाउँपालिकाको पहिलो पञ्चवर्षीय योजना निर्माणका लागि गोष्ठी सम्पन्न

धादिङ, गजुरी — गजुरी गाउँपालिकाले आफ्नो पहिलो पञ्चवर्षीय आवधिक विकास योजना तर्जुमा गर्न सरोकारवाला निकायहरूसँग अन्तरक्रिया तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। सोमबार सम्पन्न उक्त गोष्ठीमा गाउँपालिकाका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, शैक्षिक संस्था तथा सामाजिक संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।   गोष्ठीको उद्घाटन गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले योजनाबाट गाउँपालिकाको वर्तमान […]

निजी क्षेत्रमा सेवा पश्चात शिक्षिका मिनु शिवाकोटीलाई अवकाशमा २० लाखसहित सम्मान

झापा, वैशाख ५ – निजी विद्यालयबाट अवकाश लिँदा शिक्षिका मिनु शिवाकोटीलाई २० लाख रुपैयाँसहित सम्मान गरिएको छ। झापास्थित न्युटन एजुकेसन एकेडेमीले २१ वर्षसम्म निरन्तर अध्यापन गराउँदै आएको योगदानको कदर गर्दै शिक्षिका शिवाकोटीलाई यो रकमसहित औपचारिक रूपमा बिदाई गरेको हो।   शिवाकोटीले एउटै निजी विद्यालयमा निरन्तर काम गर्दै शिक्षण पेशामा समर्पित भूमिका निर्वाह गरेकी थिइन्। विद्यालयले […]

गल्छीमा बाल अधिकार विषयक कविता प्रतियोगिता हुँदै

गल्छी, वैशाख ५ – बालबालिकाको अधिकारको संरक्षण र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले बालमैत्री स्थानीय शासनको अवधारणाअनुरूप स्थापित बालबालिका साझा मञ्च गल्छी तथा गल्छी बाल समूह संजालको संयुक्त आयोजनामा गल्छी गाउँपालिका स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना हुने भएको छ।   “शब्द शब्दले बोल्नेछन् बालबालिकाको आवाज” भन्ने मूल नारासहितको कार्यक्रम आगामी २०८२ साल […]

ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास