अन्तर्राष्ट्रिय चेसमा नेपालका कमल र निकेनको अग्रता

भक्तपुर, ९ जेठ — भक्तपुर युवा टिमको आयोजनामा सुरु भएको “स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रेटिङ्ग २००० मुनि र्‍यापिड चेस प्रतियोगिता” मा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंक जोडेर शीर्ष स्थानमा उक्लिएका छन्।   नेपाल, भारत र ईङ्ल्याण्डका गरी १२७ खेलाडीहरूको सहभागिता रहेको दुईदिने प्रतियोगितामा १० मिनेट प्लस १० सेकेन्ड प्रति […]

गल्छीमा लागूऔषध नियन्त्रण तथा सडक सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न 

गल्छी, धादिङ – जिल्ला प्रशासन कार्यालय, धादिङको आयोजनामा लागूऔषध नियन्त्रण, आत्महत्या रोकथाम र सडक दुर्घटना न्यूनीकरणसम्बन्धी तीनमहिने अभियान सुरु गरिएको छ। अभियानअन्तर्गत पहिलो चरणको अन्तर्क्रिया कार्यक्रम २०८२ जेठ ९ गते, शुक्रबार गल्छी गाउँपालिका सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र शाहीले सडक दुर्घटना न्यूनीकरण तथा सचेतनासम्बन्धी विषयहरूमा जानकारी गराउँदै पछिल्लो समय सवारी साधनको […]

लिंजोमा खर्क व्यवस्थापनसम्बन्धी पाँचदिने प्रशिक्षक तालिम सम्पन्न

धादिङ – रुविभ्याली गाउँपालिका–१, लिंजोमा सञ्चालन भएको पाँचदिने खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक तालिम शुक्रबार सम्पन्न भएको छ। डिभिजन वन कार्यालय, धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा सञ्चालन भएको उक्त तालिममा स्थानीय चौँरी, भेडा र बाख्रा पालक किसानहरुको सक्रिय सहभागिता रहेको थियो।   डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सहभागी किसानहरुले तालिमबाट […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन