एटिएमबाट नगद पैसा निकाल्न नपाउँदा ग्राहकलाई सास्ती

विकास रौनियार, जेठ १४-धादिङ। आफ्ना ग्राहकहरुका लागि प्रदान गरिने सेवा चुस्त गराउनका लागि बैंकहरुले विभिन्न सुविधा उपलब्ध गराएका हुन्छन् । ती मध्ये एउटा सेवा हो एटीएम । चौविसै घण्टा पैसा निकाल्न मद्धत गर्ने उदेश्यले सञ्चालनमा ल्याएएका एटीएम आज भोली भने दिउँसोको समयमा मात्रै खोलिन थालिएको छ । बेलुका ८ देखि १० बजे नै बन्द हुने […]
गल्छीका आयुष र रूपा बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्ड खेलमा सहभागी हुँदै

गल्छी, धादिङ – १४ जेठ, २०८१ । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ यही जेठ १७ गतेदेखि १९ गतेसम्म दोलखाको चरिकोटमा आयोजना हुँदैछ। प्रतियोगितामा धादिङ जिल्लाबाट विभिन्न विधामा ९२ जना छात्रछात्रा खेलाडीहरू सहभागिता जनाउँदै छन्। धादिङको गल्छी गाउँपालिकाबाट २ जना खेलाडी—आयुष राना र रूपा बिसुन्के—ले जिल्लास्तरीय छनौट पार गर्दै प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने […]
शहीद सुरोज शाक्य स्मृति चेस शुरु

१४ जेष्ठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा सञ्चालन भएको “शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरब्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२” को पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भएका छन्। प्रत्येक वडावाट ३ जना खेलाडी समावेश भई टिमको जितमा म्याच प्वाइन्ट २ तथा बराबरीमा म्याच प्वाइन्ट १ प्राप्त गर्ने नियम रहेको […]