काठमाडौँ महानगरको बजेट गतिरोध अन्त्यतर्फ, कार्यपालिका बैठक शुक्रबार बस्ने

काठमाडौँ, २५ असार — लामो समयदेखि काठमाडौँ महानगरपालिकाको बजेट प्रक्रिया अवरुद्ध भइरहेका बेला मेयर बालेन शाहले अन्ततः कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरका सञ्चारविज्ञ सुरेन्द्र बजगाईँका अनुसार बैठक शुक्रबार (असार २७ गते) दिउँसो २ बजेका लागि बोलाइएको हो। कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ। त्यसपछि उपमेयर सुनिता डंगोलको नेतृत्वमा रहेको […]
१० दिनमा किसानको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी

काठमाडौं। कृषिमन्त्री रामनाथ अधिकारीले लगभग ९० करोड रुपैंयाँ दुग्ध विकास संस्थाले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको भन्दै अवको १० दिनमा समाधान निकाल्ने बताएका छन्। बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे तीन अर्ब भन्दा धेरै कृषकहरुको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरुले तिर्न बाँकी रहको बताएका हुन्। […]
छाङ्गेश्वरमा भोटेकोशीको बाढीले धार्मिक तथा पर्यटकीय संरचनामा करोडौंको क्षति

धादिङ — गल्छी गाउँपालिका–८ स्थित प्रसिद्ध छाङ्गेश्वर धार्मिक तथा पर्यटकीय क्षेत्रमा भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण त्रिशुली नदीको बहाव बढ्न गई ठूलो क्षतिको सामना गर्न बाध्य भएको छ। भोटेकोशीमा एक्कासी आएको बाढी त्रिशूली नदीमा मिसिँदा नदीको बहाव उच्च हुँदै छाङ्गेश्वर क्षेत्र कटानमा परेको हो। छाङ्गेश्वर धाम केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, विभिन्न जिल्लाबाट […]
ल्हेन्देखोलाको बाढीले गल्छीको सोतीफाँटमा ठुलो क्षति, १५ करोड बराबरको नोक्सानी

गल्छी (धादिङ) — नेपाल–चीन सीमा नाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीको असर धादिङ जिल्लासम्म पुगेको छ। ल्हेन्देखोलाबाट आएको बाढी त्रिशूली नदीमा मिसिएपछि जलप्रवाह अत्यधिक बढ्दा गल्छी गाउँपालिका–१ स्थित सोतीबट्टार फाँटमा ठूलो क्षति पुर्याएको हो। बाढीले सोतीफाँटका झण्डै ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको छ। बाढीको कारण स्थानीय कृषक […]