शहीद रत्नकुमार बान्तवा चौथो राष्ट्रव्यापी फिडे रेटिङ्ग चेस प्रतियोगिता मोरङ, पथरीमा सुरु — १५५ खेलाडी सहभागी

मोरङ, पथरी — शहीद रत्नकुमार बान्तवाको स्मृतिमा आयोजना गरिएको चौथो राष्ट्रव्यापी फिडे रेटिङ्ग चेस प्रतियोगिता–२०८१ आजबाट मोरङको पथरीमा सुरु भएको छ। फ्रेण्डशिप चेस क्लब, पथरीको आयोजनामा सुरु भएको यस प्रतिष्ठित प्रतियोगितामा देशभरिबाट आएका कुल १५५ जना खेलाडीहरूले सहभागिता जनाएका छन्, जसमा ५ जना राष्ट्रिय च्याम्पियनहरू पनि रहेका छन्।

__________ बिज्ञापन____________

 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। विजेताले रु. ५१,०००, दोस्रो स्थान हासिल गर्नेले रु. ३५,००० तथा तेस्रो हुनेले रु. २५,००० पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिता सम्बन्धी सम्पूर्ण जानकारी  https://chess-results.com/tnr1140392.aspx मार्फत अनलाइन अपडेट भइरहेका छन्:

प्रतियोगिता सुसम्पन्न होस् भन्ने शुभकामनाका साथ आयोजक फ्रेण्डशिप चेस क्लबले सहभागी सबै खेलाडीहरूलाई सफलताको कामना जनाएको छ। आगामी दिनमा नेपाली चेसको विकासमा यस्ता प्रतियोगिताले ठुलो योगदान पुर्याउने विश्वास लिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन