शहीद रत्नकुमार बान्तवा चौथो राष्ट्रव्यापी फिडे रेटिङ्ग चेस प्रतियोगिता मोरङ, पथरीमा सुरु — १५५ खेलाडी सहभागी

मोरङ, पथरी — शहीद रत्नकुमार बान्तवाको स्मृतिमा आयोजना गरिएको चौथो राष्ट्रव्यापी फिडे रेटिङ्ग चेस प्रतियोगिता–२०८१ आजबाट मोरङको पथरीमा सुरु भएको छ। फ्रेण्डशिप चेस क्लब, पथरीको आयोजनामा सुरु भएको यस प्रतिष्ठित प्रतियोगितामा देशभरिबाट आएका कुल १५५ जना खेलाडीहरूले सहभागिता जनाएका छन्, जसमा ५ जना राष्ट्रिय च्याम्पियनहरू पनि रहेका छन्।   प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक […]

गल्छी गाउँपालिका–७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

धादिङ, वैशाख २६ – धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ७ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बुधबार एक विशेष समारोहको आयोजना गरी प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले वडालाई बालमैत्री घोषणा गर्नुभएको हो।   अध्यक्ष खतिवडाले बालबालिका प्रतिको बृहत्तर जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले तयार पारिएको ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका […]

ठेचो डोजो कराँते प्रतियोगितामा टिम च्याम्पियन

२६ चैत, ललितपुर। ललितपुरको पाटन दरबार स्क्वायरमा सम्पन्न शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराँते प्रतियोगितामा ठेचो डोजो टिम च्याम्पियन बनेको छ। ४६ सालको जनआन्दोलनका शहीदहरूको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा ठेचो डोजोले ५ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै उत्कृष्ट प्रदर्शनसहित शीर्ष स्थान हासिल गर्‍यो।   नेपाल सितोरियो कराँते डो संघ र […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन