PABSON चेसपछि हाजिरीजवाफमा पनि सक्सेस एकेडेमीलाई सफलता

धादिङ, मंसिर २१ । PABSON धादिङद्वारा आयोजित माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सक्सेस एकेडेमी जिल्ला च्याम्पियन बन्न सफल भएको छ। विद्यालयका विद्यार्थी स्वस्तिका वस्ति (कक्षा १०) र आर्नब रेग्मी (कक्षा ९) ले विद्यालयको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शनमार्फत उपाधि हात पारेका हुन्।

__________ बिज्ञापन____________

जिल्ला स्तरमै उत्कृष्टता प्रदर्शन गरेसँगै सक्सेस एकेडेमी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुने विद्यालयको रूपमा छनोट भएको छ। विद्यालयले यसलाई शैक्षिक गौरव बढाउने महत्वपूर्ण उपलब्धि मानेको छ।

यसअघि पनि यसै शैक्षिक सत्रमा सक्सेस एकेडेमीले अतिरिक्त क्रियाकलाप (ECA/CCA) अन्तर्गत ६ वटा उपाधि जितेर अग्रता कायम राख्दै आएको छ। गत महिनामा सम्पन्न PABSON चेस प्रतियोगितामा समेत विद्यालय पहिलो भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन