प्याब्सन धादिङद्वारा अन्तर–विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ, गल्छी खबर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङको आयोजनामा अन्तर-विद्यालय स्तरीय हाजिरी जवाफ (क्वीज) प्रतियोगिता जिल्लाको शान्तिदीप एकेडेमीमा सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाका विभिन्न १३ विद्यालयको सहभागिता रहेको थियो।   प्याब्सन धादिङका ईसीए इन्चार्ज सञ्जीव गजुरेलका अनुसार प्रतियोगिता तिन चरणमा सञ्चालन गरिएको थियो। सामान्य ज्ञान, छिटो उत्तर, बजार तथा प्रतिस्पर्धात्मक राउन्डमार्फत […]

टिम चेसमा ललितपुर महानगरपालिकाको अग्रता

२१ मंसिर, ललितपुर। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ८औँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप ललितपुरमा सुरु भएको छ। प्रतियोगिताको शुभारम्भ बाग्मती प्रदेश सभाका सदस्य माननीय रघुनाथ महर्जनले चेस गोटी चालेर गरेका हुन्। आठौँ संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा आइतबार शीर्ष खेलाडीहरू सम्मिलित २२ टोलिले सहभागिता जनाएका छन्। प्रथम दिनको खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले […]

PABSON चेसपछि हाजिरीजवाफमा पनि सक्सेस एकेडेमीलाई सफलता

धादिङ, मंसिर २१ । PABSON धादिङद्वारा आयोजित माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सक्सेस एकेडेमी जिल्ला च्याम्पियन बन्न सफल भएको छ। विद्यालयका विद्यार्थी स्वस्तिका वस्ति (कक्षा १०) र आर्नब रेग्मी (कक्षा ९) ले विद्यालयको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शनमार्फत उपाधि हात पारेका हुन्। जिल्ला स्तरमै उत्कृष्टता प्रदर्शन गरेसँगै सक्सेस एकेडेमी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुने विद्यालयको […]

२४ टिमको सहभागितासहित तुल्सीलाल स्मृति चेस च्याम्पियनसिप आइतबारबाट

२० मंसिर, ललितपुर। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप आइतबारदेखि सुरु हुने भएको छ। प्रतियोगिताका सबै तयारी पूरा भएको संयोजक राजु ताम्राकारले जानकारी दिए। आठौँ संस्करणको राष्ट्रिय क्लब टिम च्याम्पियनसिप पाँच दिनसम्म चल्नेछ। टिमगत प्रतिस्पर्धामा २ हजारभन्दा माथि रेटिङ भएका एकसहित पाँच खेलाडी सहभागी हुनेछन्। आयोजकका अनुसार यस […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन