बद्रीलाल नेपाली राष्ट्रिय भेट्रान च्याम्पियन

नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न भएको छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीले जितेका छन्। उनले जित संगै ४० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। धादिङको थाक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा तिन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले ७ चरणको खेलवाट ६ अंक जोडेर […]
अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेक थिङ दोस्रो भए

६ असोज, काठमाडौं । युरोपको हंगेरीस्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा विवेक थिङ दोस्रो भएका छन् । उनले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरे । यससँगै नेपालका सिएम विवेक थिङले नौ चरणको खेलवाट ८ अंक प्राप्त गर्दै दोस्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेका हुन् । उनले […]
धादिङबेशीमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी

धादिङ : सदरमुकाम धादिङबेशीमा नीलकण्ठ नगरपालिका र पत्रकार महासंघविच भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी भएका छन् । बिहिबार धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा संविधान दिवसको अवसरमा भएको मैत्रीपूर्ण खेलमा पत्रकार समूह एक गोल अन्तरले विजयी भएका हुन् । खेलमा पत्रकारको समूहले १४ गोल र नीलकण्ठ नगरपालिकाले १३ गोल गरेका थिए । संविधान दिवसको अवसरमा शुभकामना […]
धादिङमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुदै

धादिङ–धादिङको महादेववेसीमा राष्ट्रिय भेटेरान चेस प्रतियोगिता हुने भएको छ । नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको आयोजना तथा थांक्रे गाउँपालिकाको सहयोगमा असोज ५ देखि ७ गतेसम्म राष्ट्रिय प्रतियोगिताको आयोजना हुन लागेको हो । ५० वर्ष उमेर माथिका खेलाडीहरु प्रतिस्पर्धामा रहनेछन् । थांक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा असोज ५ अर्थात भोलिेदेखि हुने प्रतियोगिताको […]
ओलम्पियाडमा भाग लिन नपाएपछि बुद्धिचाल महासंघको दुःखेसो

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरीमा जारी ४५ औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलीले भिसा उपलब्ध नभएका कारण सहभागिता जनाउन पाएन । अस्ट्रेलियाबाट हंगेरी पुगेका नेपाली विवेक थिङले भने प्रतियोगितामा भाग लिइरहेका छन्। नेपाल बुद्धिचाल महासंघले मंगलवार १८ सदस्यीय नेपाली टोलीको पटक पटकको प्रयासपछि भिसा प्राप्त गर्न नसकेको जनाएको छ। महासंघका महासचिव धरम बहादुर लामाले भिसा प्रक्रियाका बारेमा […]