श्री गण्डकी कोटिहोम महायज्ञमा अनुराधा पाण्डेयको कथा श्रवण गर्ने भक्तजनहरुको बाक्लो उपस्थिती

पोखरा महानगरपालिका वार्ड नं. १७ विरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी गायत्री कोटिहाम विराटज्ञान महायज्ञ २०८२ मा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ । महायज्ञको पुर्व सन्ध्यामा आयोजित प्रचारात्मक कार्यक्रम अन्तर्गत बाल विदुषी अनुराधा पाण्डेयज्यू बाट अहिले संगीतमय श्रीमद्भागवत कथा प्रवच भइरहेको छ । बाल विदुषी पाण्डेको मुखारबिन्दबाट कथा श्रवण गर्नका लागि अहिले भक्तजनहरुको उपस्थिती बाक्लो […]
थापाथली पार्क चेस क्लबद्वारा दुईदिने राष्ट्रव्यापी र्यापिड बुद्धिचाल प्रतियोगिता सम्पन्न, लोकबहादुर गोले च्याम्पियन

काठमाडौं – थापाथली पार्क चेस क्लबको आयोजनामा सम्पन्न भएको दुईदिने राष्ट्रव्यापी र्यापिड १८०० रेटिङ मुनिको बुद्धिचाल प्रतियोगिता मकवानपुरका लोकबहादुर गोलेको उपाधि जितसहित सम्पन्न भएको छ। १० मिनेट १० सेकेण्ड इन्क्रिमेन्ट समयको तालिका अनुरूप कुल ९ चरणको स्वीस लिग प्रतिस्पर्धामा ५० जिल्लाका दर्जनौं खेलाडीहरूको सहभागिता रहेको थियो। १७६९ रेटेड लोकबहादुर गोलेले सबै ९ खेल […]
“गल्छी गाउँपालिकामा नौंमति बाजा तालिम : सांस्कृतिक संरक्षण र सामाजिक सशक्तीकरणमा टेवा”

गल्छी, धादिङ । गल्छी गाउँपालिकाको आयोजनामा नौंमति बाजा तालिमले हराउँदै गइरहेको परम्परागत सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण टेवा पुर्याएको छ। दुई महिना सम्म सञ्चालन हुने तालिममा गाउँपालिका भरिका विभिन्न वडाबाट ४० जना सहभागीहरूले नौंमति बाजाको अभ्यास छाङ्गेश्वर महादेव मन्दिर परिसर र अमलेश्वर महादेव मन्दिर परिसरमा गर्दै आएका छन्। दमाहा, झ्याली, सनई, नकरा, पिहँ लगायतका बाजाहरूको […]
चैत मसान्तसम्म सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिनेः सूचना प्रविधि मन्त्री गुरूङ

काठमाडौँ – संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तभित्र नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्रदायकहरूले दर्ता नगरेमा ती प्लेटफर्महरू बन्द गरिने चेतावनी दिनुभएको छ। ‘हामीले मेटा (फेसबुक) लाई दर्ता गर्न सूचित गरेको दुई महिना बितिसकेको छ,’ मन्त्री गुरूङले स्पष्ट पार्नुभयो, ‘तर अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। चैत मसान्तसम्म पनि दर्ता नभएमा […]
पाँचौं एनभीए अवार्डमा धादिङकी लक्ष्मी शाक्यलाई ‘वर्षको उत्कृष्ट खेलकुद पत्रकार’ सम्मान

काठमाडौं, चैत ३०- नेपाल भलिबल संघ (एनभीए) द्वारा आयोजित पाँचौं एनभीए अवार्ड २०८१ मा मेरोखेल डटकमकी सह-सम्पादक लक्ष्मी शाक्यलाई वर्षको उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार प्रदान गरिएको छ। धादिङ जिल्लाकी शाक्यले नेपाली खेलकुद पत्रकारितामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। उत्कृष्ट लेखनशैली, तथ्यगत रिपोर्टिङ तथा खेलकुद क्षेत्रको आवाज बुलन्द पार्न […]