महादेवस्थान सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न

गल्छी, धादिङ – गल्छी गाउँपालिका–२ बेलिनिटारस्थित महादेवस्थान सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।   कार्यक्रममा गल्छी–२ का वडा अध्यक्ष षडानन्द खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा बैरेनी सवडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हेमचन्द्र महतो तथा फेकाफन (FECOFUN) स्थानीय महासंघका अध्यक्ष लक्ष्मण खतिवडा रहनुभएको थियो। […]

भारतका बिनायक सिं यादवलाई ‘स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रेटिङ्ग २००० मुनि’ चेस उपाधि

भक्तपुर, जेष्ठ १० – भक्तपुर युवा टिमको आयोजनामा सम्पन्न स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रेटिङ्ग २००० मुनि र्‍यापिड चेस प्रतियोगिताको उपाधि भारतका बिनायक सिं यादवले जितेका छन्। १२७ जना प्रतिस्पर्धीहरूको सहभागिता रहेको प्रतियोगितामा यादवले नेपालका मुहान नरसिंहसँग समान ८ अंक जोड्दै प्रोग्रेसिभ टाई ब्रेकमा ५१ अंकसहित विजेता बनेका हुन्। नरसिंहले ४७ प्रोग्रेसिभ अंकसहित दोस्रो […]

मायोपियासम्बन्धी जनचेतना जगाउन काठमाडौ, विरगंन्ज र विर्तामोडमा र्याली सम्पन्न

दृष्टि आई केयर सिस्टमको आयोजनामा काठमाण्डौ, बिरगन्ज र विर्तामोडमा मायोपियासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विश्वभर तीव्र गतिमा बढीरहेको मायोपिया (टाढा नदेख्ने दृष्टिदोष) प्रति जनचेतना फैलाउने उद्देश्यले दृष्टि आई केयर सिस्टमले सञ्चालन गरेको ’मायोपिया जनचेतना सप्ताह’ (जेठ ५ देखि ११ गतेसम्म) सफलतापूर्वक सम्पन्न भएको छ । साताव्यापी जनचेतनामूलक अभियानमा विभिन्न पेशा, व्यवसाय तथा विभिन्न […]

राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै रा.प्र.पाको जागरण सभा सम्पन्न

धादिङ, जेष्ठ १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) धादिङको आयोजनामा गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसको सभा हलमा आज जागरण सभा सम्पन्न भएको छ।   राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दु धर्म सापेक्ष हिन्दु राष्ट्रको घोषणा तथा संघीयताको खारेजीको मागसहित यही जेष्ठ १५ गतेदेखि काठमाडौंमा सुरु हुन गइरहेको अनिश्चितकालीन जनआन्दोलनको तयारीस्वरूप आयोजित कार्यक्रममा रा.प्र.पा. धादिङका अध्यक्ष धुर्व‌प्रसाद […]

“अब खाडीमा होइन, आफ्नै देशमा”: ‘चिया Kings’ ले मनायो पहिलो वार्षिकोत्सव, सबै चियामा २५% छुट

रामेछापका एक युवक, जसले केही वर्षअघि १२ कक्षा सकेपछि सर्टमा लेखेको “अब खाडिमा भेटौला” सन्देशले देशैभर चर्चा बटुलेका थिए, आज उनी आफ्नै देशमा उदाहरणीय उद्यमी बनेका छन्। काभ्रेको बनेपामा ‘चिया Kings’ नामक चिया ब्राण्ड सञ्चालन गर्दै आएका ती युवाले आफ्नो व्यवसाय स्थापना गरेको एक वर्ष पुगेको अवसरमा विशेष छुट घोषणा गरेका छन्।   पहिलो वार्षिकोत्सवको […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन